Federation of Nepali Journalists(FNJ) South Korea

नेपाली प्रगतिशील मोर्चा कोरियाले छलफल कार्यक्रम गर्ने
उमेश बस्नेत

यही मिति २००८ को जुलाई २७ तारिख नेपाली प्रगतिशील मोर्चाले  वामपन्थी नेपालीहरु छलफल गर्ने भएको छ । नेपाली प्रगतिशिल मोर्चाका अध्यक्ष श्री सुमन राईका अनुसार  यही जुलाई २७ तारिख नेपाली प्रगतिशील मोर्चाले  नेपालबाट ख्यातिप्राप्त गायक गाइका जे बी टुहुरे र पार्वती राई लगायत अन्य प्रसिद्ध कलाकारहरु कोरियामा झिकाएर बृहत साँङितिक कार्यक्रम गर्ने भएकोले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण वामपन्थी नेपालीहरुलाई तुंदेमुनको माउन्टेन टप रेष्टुरेण्टमा मिति २००८ जुन २८ तारिख शनिबार बेलुका ५ बजे सहभागी भई छलफलको लागि नेपाली प्रगतिशील मोर्चाले हार्दिक अनुरोध गरेको छ।

कोरियामा नेपाल मगर संघको भेला सम्पन्न
जुन २२ तारिख आईतबारका दिन सउल दोङदेमुन स्‍थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा नेपाल मगर संघ दक्षिण कोरियाको बृहद भेला सम्पन्न भएको छ । उक्त भेला मगर संघ दक्षिण कोरियाका अध्यक्ष श्री अप्त पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सो भेलामा स्वागत भाषण मगर संघका उपाध्यक्ष श्री राजु दर्लामी मगरले गर्नु भएको थियो भने सञ्‍चालन सचिव गगन पुनले गर्नु भएको थियो । सो बृहद भेलाले कोषाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गर्नुका साथै सम्पूर्ण मगरहरुलाई संगठीत गर्ने उद्देश्यले निश्‍चित मिति तोकी बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा पूर्व मगर संघका सहसचिव तथा जनजाति महासंघका महासचिव उमेश लाटा मगरले जातिय समानता बिना देश विकाश हुन सक्तैन र त्यसको लागि जातिय संघ संस्थाले पनि राजनितिक अवधारण राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । भेलालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष श्री झक थापा मगरले जातिय विकास नभएसम्म देश विकास नहुने धारण राख्नु भयो । उक्त सभामा वरिष्ट उपाध्यक्ष खड्ग पून लगायत सह-सचिव नन्द पुनद्वारा पनि आ आफ्नो मन्तब्य राख्‍नु भएको थियो ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको जलपान कार्यक्रम
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको गत शनिबार दक्षिण कोरियाको राजधानी सउल स्थित पुजा रेष्टुरेन्टमा संस्थाका सल्लाहकारहरु समेतको उपस्थितीमा बसेको औपचारिक बैठकद्धारा बिभिन्न निर्णयहरु गरेको छ ।

संस्थाका उपाध्यक्ष श्री रघु त्रिपाठीको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णय अनुसार यहि जुलाई ७ तारिखका दिन नेपाली सम्पर्क समितिको संयोजकत्वमा हुन लागेको दिपक बिष्ट सम्मान तथा बिदाई कार्यक्रमको अवसर पारी सोही दिन आफ्ना सम्पुर्ण संजीकृत सदस्यहरुलाई निम्तो गरी एक परिचयात्मक जलपान कार्यक्रम गर्ने भएको छ ।

सोही दिन संस्थाको कार्यसमिति पनि बिस्तार गरिने कुरा उक्त संघका कोषाध्यक्ष श्री दिनेश हिराचन ज्युले जनाउनु भएको छ साथै वहांले उक्त दिन नेपाल पत्रकार महासंघका सम्पुर्ण सल्लाहकार समितिका पदाधिकारीहरु तथा प्रथम अधिवेशनबाट नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सदस्यता प्राप्त गर्नु भएका सम्पुर्ण संजीकृत सदस्यहरुलाई उक्त जलपान कार्यक्रममा उपस्थित भै दिन हुनको लागि समेत अनुरोध गर्नु भएको छ ।

चीन सरकारको विशेष आग्रहमा स्वतन्त्र तिब्बत आन्दोलनका नाइके गिरफ़्तार
एस के नेपाल न्यूज सर्भिस। चीन सरकारको विशेष आग्रहमा नेपालमा फ़्री तिब्बतको आन्दोलनलाई चर्काउने मुख्य तीन व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको थाहा भएको छ ।

सरकारको कडा निर्देशनपछि प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत कारबाही अगाडि बढाएको छ । स्वतन्त्र तिब्बत पक्षधरले राजधानीको चिनियाँ दूतावास भीषा शाखा र राष्ट्रसंघ भवन अगाडि केही महिना यता दिनहुँजसो प्रदर्शन हुँदै आएको थियो ।

पक्राउ पर्नेहरूमा कल सङचु नमाङ साङ्वो र टासी डोल्मा रहेका छन् । तिनीहरूलाई बौद्ध र स्वयम्भूबाट पक्राउ गरिएको बताइन्छ । चिनियाँ राजदूतले पटकपटक प्रधानमन्त्रीलाई भेटी चीन विरोधी आन्दोलन रोक्न आग्रह गर्दै आएको थियो ।

नेपाल पत्रकार महासंघ द कोरियाको चियापान बारे ।
आदरणय मित्रहरु दाजुहरु

हामीले दिपक बिष्टको बिदाई कार्यक्रमको अवसर पारेर जुन मनसायले हाम्रा सबै संजीकृत सदस्यहरुलाई बोलाई चियापान कार्यक्रमको आयोजना गर्ने भनी योजना बनाएका थियौ त्यसलाई मेरो बिचारमा केही परिवर्तन गर्दा राम्रो होला जस्तो लागेको छ ।

हाम्रा सल्लाहकार महोदय श्री मनोज कार्की ज्यु संगको आज मैले कुरा बुझ्दा खेरी यो चियापान कार्यक्रममा धेरै ब्यक्तिहरुको योजना अर्कै रहेको पाइएको छ । हामीले जुन रुपमा त्यस दिन कार्यवाहक अध्यक्षको चयन र केही सदस्यहरुलाई चयन गर्ने भन्ने बिचार गरेका थियौं त्यसलाई उक्त दिन नगरी त्यसको एक हप्ता अगाडी कमिटीले मनोनित गरी चियापानका दिन घोषणा गर्दा उपयुक्त होला जस्तो ठानेको छु । यसबारे तपाईकोको बिचार के छ कृपया जानकारी पाउं ।

सबैभन्दा पहिले केही कलंकहरुले यसको बिघठन गरी बहुमतको आधारले नयां कमिटी निर्माण गर्न लागेको योजना रहेको भन्ने कुरा पनि सुन्नमा आएको भएर कृपया यसलाई गहिरिएर सोचिदिनको लागि सबै कमिटीका साथीहरुलाई अनुरोध गर्दछु । यदि हामीले त्यसो गरेमा उक्त दिन सदस्यता लिने संजीकृत सदस्यहरुलाई मात्र नबोलाई सम्पुर्ण ब्यापारी बुद्धिजिवी तथा सबै वर्गलाई पनि बोलाउन पनि सकिन्छ जस्तो लाग्छ ।

त्यसैगरि आज सुबिन्द्र जी संगको भएको बार्तालाप अनुसार हाम्रो चियापान कार्यक्रमका दिन सबैलाई एक एक हजार वन् लिई बांड्न सकिने एउटा बुलेटिन पनि प्रकाशन गर्दा कसो होला भनी सबैसंग जानकारी दिन चाहान्छु ।

भवदीय

पुरू जोशी

महासचिव