Monday, June 23, 2008

नेपाली प्रगतिशील मोर्चा कोरियाले छलफल कार्यक्रम गर्ने

उमेश बस्नेत
यही मिति २००८ को जुलाई २७ तारिख नेपाली प्रगतिशील मोर्चाले  वामपन्थी नेपालीहरु छलफल गर्ने भएको छ । नेपाली प्रगतिशिल मोर्चाका अध्यक्ष श्री सुमन राईका अनुसार  यही जुलाई २७ तारिख नेपाली प्रगतिशील मोर्चाले  नेपालबाट ख्यातिप्राप्त गायक गाइका जे बी टुहुरे र पार्वती राई लगायत अन्य प्रसिद्ध कलाकारहरु कोरियामा झिकाएर बृहत साँङितिक कार्यक्रम गर्ने भएकोले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण वामपन्थी नेपालीहरुलाई तुंदेमुनको माउन्टेन टप रेष्टुरेण्टमा मिति २००८ जुन २८ तारिख शनिबार बेलुका ५ बजे सहभागी भई छलफलको लागि नेपाली प्रगतिशील मोर्चाले हार्दिक अनुरोध गरेको छ।
Posted by FNJ Korea नेपाल पत्रकार महासंघ द कोरिया at 05:45:50
Comments

Leave a Reply